गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार : प्रधानमन्त्री नेतन्याहुको कार्यालय
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी...