बिपी राजमार्ग पुनःनिर्माण र मर्मतका लागि जापान सरकारबाट दुई अर्ब ६० करोड अनुदान सहयोग
काठमाडौँ | जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकार र...