सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही
काठमाडौँ | प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले हालै सरकारले विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गर्दा आफैंले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन् ।...