सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्यो : मिराज ढुंगाना
काठमाडौँ | जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन्। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाए। उनले साना...