काठमाडौँ | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा चार हजार दुई सय र चाँदीको ९५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै बुधबार...