संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानमा नै लेखिएको व्यवस्थाले अब यसको गम्भीर समीक्षाको माग गरेको बताएका छन्। संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमार्फत सभापति लामिछानेले...