रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण
काठमाडौँ | राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा र दुर्गा प्रसाईंलाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गरेको छ। मिश्र र राणा प्रहरी हिरासतमा छन्। उनीहरुको म्याद थपिएको छ।...