शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे
काठमाडौँ | काङ्ग्रेस सभापति शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरेका छन् । नियमति स्वास्थ्योपचारका लागि देउवा बैंकक गएका हुन् । सभापति देउवासँग परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, छोरा जयवीर देउवा, बुहारी...