आज मंगलबार पनि तोलामा ७ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७०० बढेको छ। मंगलबार सुन प्रतितोला १...