काठमाडौँ । चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने भनिएको छ | १५ गते काठमाडौँमा हुन लागिएको विरोध...