कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख ११ देखि (तालिकासहित)
काठमाडौँ | २०८२ मा हुने कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ...