खोटाङ | खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डाँडाखर्कका युवक–युवती मृत भेटिएका छन्। बुधबार बिहान गाउँको दारेगौंडा जङ्गलमा २३ वर्षकी सरिता विष्ट र २० वर्षका शिखर बस्नेत मृत भेटिएका हुन्। सरिताको घाँटीमा...