काठमाडौँ | गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी छन् । उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता...