देशभरका शिक्षकहरुले गरे काठमाडौंमा बृहत प्रदर्शन
काठमाडौं । नेपाल शिक्षक महासङ्घले काठमाडौँमा बृहत प्रदर्शन गरेको छ । देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका हुन् । शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत प्रदर्शन गरेका हुन् । आजको...