आमालाई कलेज फेस्टबाट फर्केपछि फोन गर्छु भनेकी थिइन् प्रकृतिले, तर दुई घण्टापछि प्रशासनको फोन आयो
एजेन्सी | भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिङ्गा इन्स्टिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपालमा सडकदेखि संसदसम्म तातिएको छ भने भारतमा...