एनपीएल : जनकपुरविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले सुरुमा ब्याटिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ...