मजस्ता मन्त्रीका छोराछोरीले आरक्षण पाउनु हुँदैन : वर्षमान पुन
काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निर्वाचन प्रणालीमा समावेशीता र समानुपातिक प्रतिनिधित्व दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताएका छन् । निर्वाचनमा आफैं प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरु नै समानुपातिक...