विराटनगर किङ्ग्सविरुद्ध देव खनालको अर्धशतक
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सविरुद्ध कर्णाली याक्सका देव खनालले अर्धशतक बनाएका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीबाट देब खनालले ४० बलमा ५० रन पूरा गरेका...