सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई दियो १६८ रनको लक्ष्य
काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको...