बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला
काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन् । राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै...