एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो
काठमाडौं । थाई एयर एसियाको एक विमानलाई मानवीय आधारमा काठमाडौंमा अवतरण गर्न अनुमति दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, उक्त जहाज अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज...