बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी गराउनुपर्ने : सांसद बराल
काठमाडौँ | नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...