काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच झन्डै २ घण्टा कुराकानी भएको हो ।...