प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिदै रामसहायलाई गरिन् समर्थन
फागुन ३०, काठमाडौं | उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता...