कामदार रोकेको विषयलाई लिएर अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच जुहारी
साउन २, काठमाडौं | वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर जोर्डन र कुवेत जाँदै गरेका नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर अहिले अध्यागमन विभाग र वैदेशिक रोजगार विभागबिच...