मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ
चैत्र ३०, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा...