पुस ५, काठमाडौँ | विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ ।कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका...