साउदीबाट फर्किने बेला सुविधा दिनै आनाकानी, नेपालीको व्यवहार पनि कानुनविपरीत
पुष १५, काठमाडौँ | साउदी अरेबियामा लामो समय एउटै कम्पनीमा काम गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली श्रमिकलाई केही रोजगारदाताले विभिन्न बहानामा शर्तबमोजिमको सुविधा दिन आनाकानी गरेको पाइएको छ ।साउदीस्थित...