देउवाको दैलोमा नपुग्दै दनादन, कागज तलमाथि पारेर ४९ अर्बमा सरकारी सम्झौता
असोज १७, काठमाडौँ | सरकारी कागजात कीर्ते गरी ७० करोडको सम्पत्ति हत्याएको काण्ड सुनेर हप्ताअघि नै जिब्रो टोकियो ।
तर, २० अर्बमा काम सक्छु भन्ने कम्पनीको कागजात तलमाति पारेर ४९ अर्बमा...