पटक–पटक भाडा समायोजन तर ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट, सरकारलाइनै ब्ल्याकमेल !
वैशाख १२, काठमाडौँ | पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो...