ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
चैत ३०, काठमाडौँ | नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव...