मध्यपूर्वको शक्ति र विश्वव्यापी समर्थनका साथ एनआरएनए आईसीसी उपाध्यक्षमा प्रविन गुरुङको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष पदमा प्रविन गुरुङको उम्मेदवारीले प्रवासी नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ । मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिक, व्यवसायी...