रास्वपाको घन्टीमा बज्यो नयाँ ताल, पार्टीमा प्रवेश गर्नेको लहर,पूर्व डीआईजीदेखि पूर्व कर्नेलसम्म
काठमाडौँ | नेकपा एमाले र नेपाली कांग्रेसलाई गाली गरी ‘घन्टी’ ब्याच लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नेको लहरको सुरुआत भएको छ। सशस्त्रका दुई पूर्वडीआईजी रास्वपा प्रवेश गरे। महिनाको अन्तिम...