‘पीडितलाई न्यायको अनुभूति गराउनुपर्छ’
काठमाडौँ । सांसदहरुले पीडितलाई न्यायको अनुभूति हुने गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका...