सुशासन समितिका सभापति खतिवडा पदबाट राजीनामा दिने तयारीमा
काठमाडौँ | राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले प्रतिनिधिसभाको बैठकमा रोष्ट्रमबाट बोल्दै पदबाट राजीनामाको घोषणा गर्न लागेका हुन् । निजामती...