एमालेको प्रदर्शनका कारण सवारी साधन डाइभर्सन
काठमाडौँ | नेकपा एमालेले आज गर्न लागेको प्रदर्शनका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ । प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको...