मुलुक भू–राजनीतिको गम्भीर चक्र भ्युमा फसेको छ: राजेन्द्र लिङदेन
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन्। शनिवार राप्रपाको काठमाडौँ महानगरपालिका नगर अधिवेशनमा बोल्दै...