उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उद्धार कार्यलाई तीव्रता दिएको बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले २२ वटा हेलिकप्टरले खोज तथा उद्धारको कार्य गरिरहेको बताए। उनले भूगोल र...