चितवन अदालतमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुने
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ । हिजो थुनछेक बहस नसकिएपछि आज १०...