मेरो बिरोध गरी रास्वपा हुँ भन्नेहरुको मैले पर्दाफास गर्दै गए भने नाकमुख देखाउन गार्हो होला, सम्यमित बन्नुस्.. : ज्वाला संग्रौला
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्। आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज)...