लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने
काठमाडौँ | परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पु¥याउने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले...