बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने
काठ्माण्डौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारवाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...