शेरबहादुर देउवाले शिक्षा ऐन, निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ रहेको बताए
काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...