गिरीबन्धु टी-स्टेटको जग्गाबारे ओली- अदालतले नीतिगत भ्रष्टाचार भनेको छैन
साउन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दाबी गरेका छन्।
विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन...