काठमाडौं | सांसद प्रेम आलेले नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) परित्याग गरेको घोषणा गरेका छन्। उनले अब कुनै पनि दलमा जाने सोच नराखेको र आफू तटस्थ रहेको बताएका छन्।...