आज संबैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुनसक्ने
भदौ २८, काठमाडौँ । आज संबैधानिक परिषदको बैठक बस्दै छ । यस अघि बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे...