साउन ११, काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने...