घटनास्थलको अवलोकन गर्न सिमलताल पुगे रास्वपा सभापति लामिछाने
साउन १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवंम निवर्तमान गृहमन्त्री रवि लामिछाने दुईवटा बस दुर्घटना भएको स्थान नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पुगेका छन् ।
आज उनी त्यहाँ पुगेर घटना विवरण...