Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै

२०८१, ३१ असार सोमबार ०५:५४

असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

मन्त्री बन्नेहरुको सूची:

१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ

३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४- रमेश लेखक – गृह

५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

६- आरजु राणा – परराष्ट्र

७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद

१५- मानवीर राई – रक्षा

१६- दीपक खड्का – ऊर्जा

१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८- ऐनबहादुर शाही – वन तथा वातावरण

१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

२०- प्रदीप यादव – खानेपानी

२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे