स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय
काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह...